हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • २२ दिनमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या १०

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १७:२१

    नेपालमा कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी थपिएको जानकारी दिएका हुन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्या २६३४ पुगेको जानकारी दिएका हुन् ।

    हिजो संक्रमित संख्या २३ सय पुगेको थियो । वैशाखभर २ सय संक्रमित थपिएकोमा जेठ महिनाको २२ दिनमा २ हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु