दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते, शुक्रबार ९:१४

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि १० जनाको दरखास्त परेको थियो ।
बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालल आउँदो आईतवारदेखी बोर्डमा हाजिर गर्नेछन् । नव नियुक्त अध्यक्षले फिल्म क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिनुपर्नेछ ।
बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, ईन्डोर फिल्म स्टुडियो, श्रमजिवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका योजनाहरु कार्यन्वयन गर्दै कोरोना भाइरसले थप्प भएको फिल्म क्षेत्रलाई प्रभावकारी ढंगले संचालन गर्नु पहिलो दायित्व बोर्ड अध्यक्षको हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु