• धर्ति सफा हुन्छ यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार ०९:०१

    धर्ति सफा हुन्छ यो

    विग्य्रो बस्ति विनास भो अब सबै दुर्गन्ध फैलि सक्यो

    मौका छोपी बनेर सूक्ष्म कन त्यो कोरोना नै फैलियो

    हासौँ हास्न सकिन्न मानिस यसै दिक्दारमा छन सबै

    लेखौँ लेख्नु र के विनास जति यो बड्दै गयो है खुबै
    (१)

    यो भन्छन कति दैवले गरि दियो होला र त्यस्तो पनि

    साच्चै भन्नु परे छ कारण जति मान्छेहरु हो भनि

    होसियार जोगाउ वातावरणै धर्ति सफा हुन्छ यो

    सोचौ गम्भिर भै अवस्य यसको निदान पक्का भयो
    (२)

    बाबाधामको कोसेली
    २३ जेष्ठ २०७७
    शिव अधिकारी
    वातावरण दिवसको शुभकामना

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु