भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • मालिका -८ मा तिनजनाको RDT रिपोर्ट पोजेटिभ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार २०:१९

    कमल राज पुरी/ गुल्मी
    गुल्मीको मालिका गाउपालिका वडा नम्बर ८ मा रहेको मालिका मा वि को क्वारेन्टाइनमा तीन जनाको RDT रिपोर्ट पोजेटिभ देखिएको छ । भारतबाट आएका ८ जनाको क्वारेन्टाइन अबधी पुरा भएपछी परिक्षण गर्दा तीन जनामा RDT पोजेटिभ देखिएको छ भने ५ जनामा नेगेटिभ देखिएको थियो ।

    नेगेटिभ देखिएकाहरुलाई सुरक्षित साथ होम क्वारेन्टाईनमा पठाइएको छ भने तीन जनाको पिसिआर परिक्षणको लागि स्वाब सँकलन गर्ने तयारी गरिरहेको मालिका गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टीका जिसी ले बताउनुभएको छ । साथै उहाले RDT पोजेटिभ देखिएर कोरोना नै पुष्टि भए जस्तो गरि अनाबस्यक रुपमा हल्ला नफैलाउन र सबैलाई सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु