फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • लकडाउन सुरु भएयता पहिलो पटक औपचारिक रुपमा सुनचाँदीको मूल्य तय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १८:१३

    काठमाण्डौ – नेपाल सुनचाँदी ब्यबसायी महासंघले लकडाउन सुरु भएयता पहिलो पटक औपचारिक रुपमा सुनचाँदीको मूल्य तय गरेको छ ।

    महासंघले आजबाट नियमित रुपमा मूल्य तोकिने र आंशिक रुपमा सुन पसल खोल्ने जनाएको हो । महासंघले चैत्र १० पछि आज पहिलो पटक मूल्य तोकेको हो । जस अनुसार छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय तोकिएको छ भने तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ९ सय ६० तोकिएको छ ।

    त्यस्तै चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएको छ । चैत्र १० को तुलनामा छापावाल सुनको मूल्य प्रति तोला १० हजार ४ सयले बढेको हो भने चाँदीको मूल्य प्रति तोला २ सय ५ ले बढेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु