काठमाडौँ – फ्रान्स स्थित बेस्ट अफ ग्यास्ट्रोनोमीको मुख्यालयले नेपालका मास्टर सेफ कन्ट्री एम्बासडर चयन भएका नेपाली युवा सेफ
हुन महेशराज ढकाल।
विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डर अवार्ड् प्राप्त गरेका उनि विगत १ दशक देखि विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई दिइने गरेको उच्च पद बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर उपाधि समेत नेपालवाट पाएका छन। उनै सेफबाट के हो त ? ग्यास्ट्रोनोमी
भिडियो