हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

के हो ? ग्यास्ट्रोनोमी मास्टर सेफ- ढकाल ( हेर्नुस् भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते, आईतवार १९:११

काठमाडौँ –   फ्रान्स स्थित बेस्ट अफ ग्यास्ट्रोनोमीको मुख्यालयले नेपालका मास्टर सेफ कन्ट्री एम्बासडर चयन भएका नेपाली युवा सेफ
हुन महेशराज ढकाल।
विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डर अवार्ड् प्राप्त गरेका उनि विगत १ दशक देखि विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई दिइने गरेको उच्च पद बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर उपाधि समेत नेपालवाट पाएका छन। उनै सेफबाट के हो त ? ग्यास्ट्रोनोमी

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु