छोराको जिवन बचाई दिन आमाको हारगुहारजेष्ठ नागरिक सम्मान,बाख्रा बितरण,नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्नविगत ४५ दिन देखि 'दिनको एक माना, भ‍ोको पेटलाई खाना'अभियान संचालितसमस्यामा परेका २२ नेपाली परिवारलाई राहतहोमडेलिभरिको सुबिधा दिदै आभाष हर्टकनेक्टहेर्नुस् आज २०७८ साल असार १ गते, मंगलवारको राशिफलपछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने
  • अस्ट्रेलियाका नेपालीले बनाए लुकेरै कुरा गर्न मिल्ने एप

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १५:२१

    काठमाडौं -अस्ट्रेलियाका नेपालीहरुले लुकेरै कुरा गर्न मिल्ने ‘आइकन फेस’ एप तयार पारेका छन् । कोरोनाभाइरस तथा लकडाउनका कारण भइरहेको तनावलाई कम गर्न असनेप आईटी सोलुसन्सले यस्तो एप विकास गरेको हो ।

    यो एपबाट मानिसहरुले आफ्ना गोप्य कुराहरु सेयर गर्न सक्ने बताइएको छ । नाम खुलाएर कुरा गर्न तथा परामर्श लिन अप्ठ्यारो महशुस गर्नेहरुका लागि यो एप उपयोगी हुने कम्पनीको विश्वास छ।

    एपबाट आफूले माया गर्ने व्यक्तिहरुसँग मनका कुरा समेत साँट्न सकिन्छ । अस्ट्रेलियामा रहेका युवाहरुले स्थापना गरेको असनेप आईटी सोलुसन्सको शाखा नेपालमा समेत रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु