हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • कविताले जन्माइन् तिम्ल्याहा सन्तान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार २०:४९

    कैलाली- कैलालीमा एक महिलाले तिम्ल्याहा सन्तानको जन्म दिएकी छन्।

    कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा तीन वटा बच्चा जन्माएकी हुन् । उनको शल्यक्रिया मार्फत डेलिभरी गरिएको अस्पतालले जनाएको छ ।

    उनले पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रो छोरीको जन्म दिएको अस्पतालले जनाएको छ।

    तीन वटै शिशु र आमाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु