पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • प्रथम वर्ल्ड मार्शल आर्ट्स भर्चुअल च्यामपियनशिपमा नेपालले रजत पदक प्राप्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १७:३२

    काठमाडौं, २८ जेठ । प्रथम वर्ल्ड मार्शल आर्ट्स भर्चुअल च्यामपियनशिपमा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरको जानकारी अनुसार

    वर्ल्ड मार्शल आर्ट्स अर्गनाइजेशन र वर्ल्ड मार्शल आर्ट्स काउन्सिल को सहकार्यमा भएको आयोजनामा नेपालको तर्फबाट हाप्किडो अन्तराष्ट्रीय हाप्किडो खेलाडी नुवाकोटका प्रविन गुरुङले रजत पदक जितेका हुन । २७ देशको सहभागितामा १८ देखि ३५ वर्षको उमेर समुह बिचमा बिजेता बनेका हुन ।

    २१औ सताब्दी यो बिज्ञानको युगमा विश्व मार्शल आर्ट्स भर्चुअल च्यामपियनशिपमा नेपालबाट भाग लिई नेपालको खेलाडी विजेता हुदा हामी एकदमै खुसी छौ । यो हाम्रो हाप्किडो संघ खुसी मात्रै होईन, सम्पूर्ण खेलाडी, खेलप्रेमी, नेपाल र नेपालीको खुसी हो ।कोरोना भाइरस कोभिड-१९ को कारण आज बिश्वनै भयावह अवस्थाको बिचमा पनि खेल मार्फत नेपालको झण्डा विश्वमा चिनाएकोमा गर्व गरेको छौ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु