
काठमाडौं ।नेपालमा थप २५० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
आज थपिएका संक्रमितहरुमा पुरुष २३० पुरुष र २० जना महिला छन् ।


