• आज थप ४४८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १६:३३

    काठमाडौ ।पछिल्लो २४ घन्टामा थप ४४८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    आज संक्रमण पुष्टि भएकाहरुमा पुरुषको संख्या ४२४ र महिलाको संख्या २४ रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु