दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

आज थप २ सय ७३ कोरोना भाइरसका संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते, शनिबार १९:११

काठमाडौ, ३१ जेठ । नेपालमा आज २ सय ७३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै आज संक्रमित संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितमध्ये २४७ पुरुष र ३६ महिला छन् । यसैगरी, अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु