दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना र खण्डग्रास सुर्य ग्रहणको बारेमा जानकारी मुलक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ६ गते, शनिबार १०:२०

काठमाडौ ।सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सारा विश्वमा महामारीले गर्दा जान जीवन अस्त व्यस्त बनेको छ। पुष महिनामा सुर्य ग्रहण लागेको थियो त्यस पश्चात नै कोरोनाको महामारी सुरुभएको थियो । असार ७ गते आइतवार खण्डग्रास सुर्य ग्रहण लाग्दैछ । सुर्य ग्रहण पछि के हुन्छ कोरोना अहिले सबैलाई चासो रहेको छ। ज्योतिष पण्डित उत्तम उपाध्याय न्यौपानेले कोरोना र खण्डग्रास सुर्य ग्रहणको बारेमा जानकारी मुलक भिडियो सार्वजनिक गरेका छन् । ग्रहणमा के गर्नु हुन्छ के हुन्न भन्ने कुरा पनि थाहा पाउनु पर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु