• नेकपा सचिवालय बैठक वालुवाटारमा शुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७७, शनिबार ११:३८

    काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक वालुवाटारमा शुरु भएको छ। बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल शुरु भएको स्रोतले जनाइएको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु