दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रुपन्देहीकी १४ वर्षिय बालिकाले गरिन् आत्महत्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ७ गते, आईतवार ०:४२

बुटवल -रुपन्देहीको कञ्चन गाउँपालिकामा १४ वर्षिय एक बालिकाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिका–१ की सुनिता बिकले आफ्नै चुन्नीले पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय,सालझण्डीले जनाएको छ ।

उनी शुक्रबार विहान करिब ८ बजेको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन । स्थानीय विद्यालयमा कक्षा ५ बाट उत्तिर्ण भई कक्षा ६ मा अध्ययन गर्ने किशोर अवस्थाकी उनले किन आत्महत्या गरिन् भन्ने कारण जानकारी भएको छैन । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय,सालझण्डीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु