भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • गुल्मीमा जिप दुर्घटना अपडेट-मृत्यु हुनेको सँख्या २ पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७७, आईतवार ०९:२८

    कमल राज पुरी

    गुल्मी जिल्लाको धुर्कोट गाउपालिकामा पहिरोले जिप पुरिदा २ जनाको मृत्यु भएको छ ।
    धुर्कोट गाउँपालिका वडा नम्बर -३ हाडहाडेको हर्रापाटामा माथी बाट खसेको पहिरोले जिप पुरिदा चालक सहित दुई जनाको ज्यान गएको छ ।

    मदाने गाउपालिकाको पुर्कोट दह बाट सुत्केरीलाई लिएर घर पु-याई फर्कने क्रममा ग १ ज ३९९७ नम्बरको गुडि रहेको जिप माथी पहिरो खसेको हो ।
    पहिरोमा पुरिदा धुर्कोट गाउपालिका वडा नम्वर-३ निवासी बर्ष १८ का सरोज काउछा को घटना स्थलमै मृत्यु भएको छ भने बर्ष २४ का सवारी चालक प्रदीप पुनको उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको छ ।
    गाडीमा ६ जना सवार थिए । घाइते २५ बर्षिय रमेश रानालाई थप उपचारको लागि सन्धिखर्क पठाइएको छ भने बाँकि ३ जना घाइतेहरुको अवस्था सामान्य रहेकोले हाडहाडेमा नै प्राथमिक उपचार गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु