• हेर्नुस् के छ ?आज नेपाली बजारमा सुनचाँदी मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७७, आईतवार १३:१०

    असार ७, काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार सुन सात सयले बढेको छ । गत शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज आइतबार एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

    यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । भने चाँदी शुक्रबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु