शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

परिवारको घर बनाई दिने महानअभियानमा -युवा समाजसेवी भुसाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ७ गते, आईतवार १५:४३

जिवन शर्मा
असार ७,चितवन। भरतपुरमहानगर पालिका वडान ६ स्थित नहरचोक मा नरबहादुर परियारको बिपन्न्ता देखेर सामाजिक अभियान्ता अर्जुन भुसालले घर बनाइदिने प्रतिबद्धता गर्दै शिलान्यास गर्नु भएको छ। बाटो र नहर बिचको ऐलेनि जग्गामा ११ बर्ष देखि सानो झुपडी यसरी नै बस्दै आउनु भएका ७० बर्षका नरबहादुर परियारको गत मंसिरमा आफ्नो जिबन संगीनीको निधन पछि एक्लो बनेको उनको गाँस र बासको कुनै टुङो थिएन।

निकै गार्हो तरिकाले जिबन गुजारिरहनु भएको परियारको अवस्था बारेमा कतैबाट सामाजिक अभियान्ता अर्जुन भुसाल समक्ष पुगेको र वस्तु स्थिति बुज्दा मनै रुवाउने कारुणिक दृष्य देखी उहा लगायत स्थानीयको अनुमतिमा भिडियाे पोस्ट गरेको र पोस्ट गर्न साथ सहयोगी मनहरु बाट सहयोग जुट्न र सहयोगको प्रतिबद्धता आउन शुरु भए पछि एउटा राम्रो घर बनाइ नर बहादुर परियारलाई दुई हप्तामा घर हस्तान्तरण गरिदिने बताउनु भयो।

सामाजिक अभियान्त भुसालले असल उदेश्यसहित लिएको लक्ष्य सहजै पुरा हुन्छ भन्दै सामाजिक सेवामा समर्पित भावनाप्रति देश बिदेश बाट गर्नु भएको सहयोगी मनहरु लाई हृदय देखी धन्यवाद ज्ञापन सहित सम्पूर्ण दाताको नाम ढेगाना,सहयोग रकम सामाजिक संन्जालबाट सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु