पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • परिवारको घर बनाई दिने महानअभियानमा -युवा समाजसेवी भुसाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७७, आईतवार १५:४३

    जिवन शर्मा
    असार ७,चितवन। भरतपुरमहानगर पालिका वडान ६ स्थित नहरचोक मा नरबहादुर परियारको बिपन्न्ता देखेर सामाजिक अभियान्ता अर्जुन भुसालले घर बनाइदिने प्रतिबद्धता गर्दै शिलान्यास गर्नु भएको छ। बाटो र नहर बिचको ऐलेनि जग्गामा ११ बर्ष देखि सानो झुपडी यसरी नै बस्दै आउनु भएका ७० बर्षका नरबहादुर परियारको गत मंसिरमा आफ्नो जिबन संगीनीको निधन पछि एक्लो बनेको उनको गाँस र बासको कुनै टुङो थिएन।

    निकै गार्हो तरिकाले जिबन गुजारिरहनु भएको परियारको अवस्था बारेमा कतैबाट सामाजिक अभियान्ता अर्जुन भुसाल समक्ष पुगेको र वस्तु स्थिति बुज्दा मनै रुवाउने कारुणिक दृष्य देखी उहा लगायत स्थानीयको अनुमतिमा भिडियाे पोस्ट गरेको र पोस्ट गर्न साथ सहयोगी मनहरु बाट सहयोग जुट्न र सहयोगको प्रतिबद्धता आउन शुरु भए पछि एउटा राम्रो घर बनाइ नर बहादुर परियारलाई दुई हप्तामा घर हस्तान्तरण गरिदिने बताउनु भयो।

    सामाजिक अभियान्त भुसालले असल उदेश्यसहित लिएको लक्ष्य सहजै पुरा हुन्छ भन्दै सामाजिक सेवामा समर्पित भावनाप्रति देश बिदेश बाट गर्नु भएको सहयोगी मनहरु लाई हृदय देखी धन्यवाद ज्ञापन सहित सम्पूर्ण दाताको नाम ढेगाना,सहयोग रकम सामाजिक संन्जालबाट सार्वजनिक गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु