ग्यस्ट्राेनाेमि के हाे नेपालमा यसकाे के आवश्यकता छ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ८ गते, सोमबार ०५:४४

नेपाल र विदेश मा रहनु भयका तमाम सेफ तथा पर्या-पर्यटन खानाका पारखिहरू माझ जाेडियकाे एउटा शव्द ग्यास्ट्राेनाेमि छ त्यस विषयमा अाज हामी चर्चा गर्न गईरहेका छौं ।विभिन्न विषयकाे अध्यन गर्ने शास्त्रहरू छन त्यसमा पनि पाककला र त्यसकाे संस्कृति र आचरण संग जाेडियका धेरै विषयवस्तु छन। Gastronomy काे नेपाली रूपान्तरण र त्यसकाे ठ्याक्कै शाब्दिक अर्थ नभयता पनि खाना र संस्कृतिसंग जाेडियाकाे सम्पूर्ण पक्षनै ग्यास्ट्राेनाेमि हाे भन्ने केही तर्क विभिन्न माध्यमबाट देख्न पायका छौं ।

एउटा मानव शरिरकाे संरचनाकाे अध्ययन गर्न Anatomy जति अर्थ राख्छ र यसकाे जुन भेग छ ग्यास्ट्राेनाेमिले पनि त्यस्तै अर्थ राख्ने देखिन्छ । हामी पुर्विय संस्कृतिमा जाेडियका मानव संस्कृतिका अनुपम उदाहरण हौं । हाम्रो आफ्नै किसिमकाे खानपान ,रितिरिवज र रहनसहन छन।हाम्रो घरमा आउने पाहुनालाई हामी अतिथि देवाे: भव: भनेर मान्छौ जसलाई भगवानकाे रूपमा आस्थिकहरूले लिनेगरेका छौं त्यसमा पनि ज्वाईं सत्कार ,ज्वाइँ मेजमानि,ज्वाईं माेज जस्तो शव्द सुन्छौं।चौरासि व्यन्जन र मिठाे खाना अनि मनाेरञ्जन यी सवै ले गर्दा नै ज्वाईं खुसिहुने भाव थियाे पछि गयर पाहुनालाई खुसिपार्ने र आफ्नो सत्कार ,ईज्जत् संग जाेडिन पुग्याे समय वित्दै जांदा बास वस्ने ,हाेटल रिसाेर्टकाे विकास संगै शसक्त हुँदै गयाे र Homestay घरवास संग जाेडियाे अवका पाहुनाहरू हाेमस्टे मार्फत खानपान,कला,संस्कृति र रितिरिवाज संग जाेडिन पुग्याे।नेपालमा सरकारकाे पछिल्लो तथ्यांक अनुसार १२८ जात जाति छन उनकाे आ-आफ्नो किसिमकाे खानपान र संस्कृति छन अझै भन्ने हाे भने चाडवाडै पिच्छेकाे खाना ,समय मास परिवर्तन संगैकाे खाना र संस्कार जाेडियका छन जस्तै नेवारकाे याेमरि पुर्णिामा याेमरि वनाउने,थारूकाे चाडवाड अनुसारको फरकफरक ढिक्रि वनाउने,अन्य जातमा पनि खिचडि,घ्युचाकु,जौकाे सातु,तरूल,क्वांटि लगायत खाना वनायर चाडवाड मान्ने चलन छ याे ता प्रतिनिधि उदाहरण मात्र हाे त्यस्तै चाड अनुसारकाे खाना र नाचगान उखान तुक्का ,खैजेडि भजन जस्ता धेरै कार्यक्रम काे साथमा खाना पनि हुन्छ ।याे सवै ग्यास्ट्राेनाेमिकाे उदाहरण मात्र हाे।पाहुनालाई राख्ने ,वस्ने ठाउँको सेवा,खाने सेवा,मनाेरञ्जनकाे सेवा यावत कुराहरू छन ।
यति मात्रले पुग्दैन नेपालमा नेपाली खाना संस्कृतिको वारेमा धेरै थाेरै कति व्यक्ति तथा संचार क्षेत्रका यस विषयमा दख्खल राख्ने व्यक्ति हाेस या त्यहि समुदायका व्यक्तिले केही सामाजिक संजाल तथा पत्रपत्रिकामा उल्लेख गरेका छन।

नेपालमा खाना पकाउने हामी भान्से मात्र एउटा दिवार भित्रकाे किचेनमा मात्रै खुम्चेर वस्यौं केही सेफले धेरै थाेरै भयपनि अध्ययन गरे पछिल्लो समयमा तर विदेशीले गरेकाे जस्तो खानाकाे र संस्कृतिकाे जति चाहिनेहाे त्यतिमात्रामा खाेज ,अध्ययन अनुसन्धान भयनन र अहिले नेपाली सेफले पनि ग्यास्ट्राेनाेमिमा चासाे राख्दै सेफ प्रेमलाल घिसिङले १०१ दिनकाे लामो रैथाने खानाकाे अध्ययन गर्नु यसकाे ज्वलन्त उदाहरण हाे भने ग्लाेवल नेपालिज सेफ फेडेरेसनले अाम नेपाली सेफ र यससंग सराेकारा राख्नेहरू संगकाे सहकार्य गर्दै विभिन्न कार्यक्रम गरेकाे पाईन्छ जसमा सुदुरपश्चिम जिल्लाकाे धनगढीमा १००० (एक हजार ) लिटरकाे फांडाे वनाउनु,ईलाम जिल्लाकाे श्रीअन्तुमा नेपाली खाना र संस्कृतिकाे महाेत्सव गर्नु ,गुरूङहरूकाे तमु ल्हाेसारमा सहभागी भई पुरस्कार मार्फत प्रतिस्पर्धा गराउनुमा पनि यसले भुमिका खेलेको छ।

अब अन्तमा भन्नू पर्दा विश्वासका धेरै मानिसहरू फुड ट्राभलर भयर अध्ययनमा लागेका छन ।जसले गर्दा ग्यास्ट्राेनाेमिलाई अगाडि वढाउन जाेड दियकाे छ।याेङ सेफ महेश राज ढकाल जाे हुनुहुन्छ उहाले नेपाली खाना र कलासंस्कृतिलाई अगाडि वढाउन अन्तरास्ट्रिय संस्था वेष्ट अफ ग्यास्ट्राेनाेमि संग समन्वय गर्दै नेपालका विभिन्न संघसंस्था र सराेकारहरू संगकाे साथ लियर अगाडि वढाई रहनु भयकाे छ तर केही साथिहरूमा भ्रम भयछ मास्टर सेफ र ग्यास्ट्राेनाेमि लाई एकै ठाउँमा राखेकाे पाईयाे तर वेष्ट अफ ग्यास्ट्राेनाेमि एउटा संस्था हाे जसले माथि उल्खित विषयमा अध्ययन गर्ने व्यक्ति लाई समेट्छ भने मास्टर सेफ कुनैपनि व्यक्तिले सम्वन्धि व्यवसायमा ताेकीयकाे मापदण्ड पुरागरि परिक्षण पद्धति वाट पाईने उपाधि हाे नकि याे डलरले किन्न पाईन्छ यदि पाईन्छ भन्ने हाे भने याे भ्रम हाे ।तर ग्यास्ट्राेनाेमिमा भने संस्था संचान र प्रशासन खर्च भने सदस्य काे अनुभवकाे अाधारमा तह छुट्यार शुल्क निर्धारण गरियकाे छ ।स्मरण रहाेस धेरै जस्तो संघसंस्था संचालन सदस्य कै शुल्क वाट चल्ने भयकाेले निश्चित शुल्क ताेकियकाे हुन्छ ।”वुझाई गलत नहाेस जय भान्से जय रैथाने ”

लेखक •सेफ मोहन बहादुर गजुरेल
–ग्लोबल नेप्लिज सेफ फेडेरेशन का महासचिव हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु