नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

सुनको मुल्य आइतबार प्रतितोला सात सयले बढेर हालसम्मकै उच्च बिन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ८ गते, सोमबार ११:१५

काठमाडौं, असार ८ । स्थानीय बजारमा सुनको भाउ आइतबार प्रतितोला सात सयले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १७४३।४७ डलरसम्म पुगेको थियो।

गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु