भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • सुनको मुल्य आइतबार प्रतितोला सात सयले बढेर हालसम्मकै उच्च बिन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७७, सोमबार ११:१५

    काठमाडौं, असार ८ । स्थानीय बजारमा सुनको भाउ आइतबार प्रतितोला सात सयले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ।

    अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १७४३।४७ डलरसम्म पुगेको थियो।

    गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु