बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

आज थप ५३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ८ गते, सोमबार १६:३९

काठमाडौँ ८ असार : नेपालमा आज(सोमबार) पाँच सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये चार सय ६१ जना पुरुष र ७४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिएका हुन् ।त्यसैगरी दुई हजार एक सय ४२ जना कोरोना परास्त गर्न सफल भएका छन्।

नेपालमा कोरोनाको संक्रमण ७६ वटा जिल्लामा पुगेको छ। बागमती प्रदेशको रसुवा बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु