• सुनको मुल्य निरन्तर उकालो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० असार २०७७, बुधबार १२:३९

    काठमाडौ, १० असार । सुनको मुल्य निरन्तर उकालो लागीरहेको छ । कोरोना भाइरसको संक्रमण पछि दैनिक जसो सुनको मुल्य बृद्धि भइरहेको हो । सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ ।

    आज सुन तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । मंगलवार तोलाको १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ पुगेको छ । मंगलबार चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चादीको भने आज ५ रुपैयाँले बढेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु