बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई चार गायकले गरे आग्रह(भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १० गते, बुधबार २१:०३

काठमाडौं । गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको
गीत सार्वजानिक भएको छ । बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न
गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।

गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक
तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत
र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष
तामाङको स्वर रहेको छ ।

भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्,
भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु