• आज सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १४:४१

    काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम गरिएको छ । यो बुधबारकै मूल्य हो । सुनको मूल्यमा उतार चढाव आउने क्रम निरन्तर छ ।

    यस्तै आज चाँदी ९३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै,आज तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु