• आज थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १८:०६

    काठमाडौं । नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङमार्फत यसबारे जानकारी दिएको हो ।

    आज संक्रमण पुष्टि भएकाहरुमा १०७ महिला ४८६ पुरुष रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

    योसंगै अहिलेसम्म संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु