• रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ असार २०७७, शनिबार १७:३२

    काठमाडौ । नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु