सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमाशुल्क अवधि थप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १६ गते, मंगलवार २२:५८

सुदिप पाण्डे / बुटवल-कोभिड १९ अर्थात कोरोना भाइरसका कारण लकडाउनमा परेका आफ्ना सेवाग्राहिमा पर्न गहेको समस्यालाई मध्यनजर गर्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क बुझाउन नसक्ने सेवाग्राहीहरुका लागि सात दिन समायवधि थप गरेको छ ।

कम्पनीले आज एक सुचना जारी गर्दै नविकरण बीमाशुल्क बुझाउने अवधि थप गरेको जनाएको छ । यससंगै कम्पनीको नविकरण बीमाशुल्क असार २२ गतेसम्म बुुझाएमा कुनै पनि जरिवाना लाग्ने छैन । सेवाग्राहीले इसेवा ,मोवाइल बैंकिंग,फोन पे अथवा कम्पनीकै बैंक खातामा रकम जम्मा गरेर शुल्क बुझाउन सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु