• पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १९:२९

    काठमाडौं, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु