पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • ‘तमी बाहेक’ बोलको गीत सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार २१:३५

    काठमाडौं । गायक टंक तिमिल्सिना र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ ।

    ‘तमी बाहेक’ बोलको गीत केही फरक खालको छ । यसमा पश्चिमी भेगमा बोलिने भाषालाई प्रयोग गरिएको छ ।
    राम विष्ट अभिरलको शब्दको गीतमा गायक टंक तिमिल्सिनाकै संगीत रहेको छ । एरेञ्ज पनि उनी स्वयंको हो ।

    टेकेन्द्र शाहको निर्देशन रहेको गीतमा प्रेम कुमार केसीले क्यामेरा चलाएका छन् । निर्देशक शाहकै सम्पादन र कलर रहेको भिडियोमा रामकुमार केसीको कोरियोग्राफी छ ।

    ‘तमी बाहेक’ बोलको गीतमा दर्शकले यूट्युबमा दर्शकबाट निकै राम्रो प्रतिक्रिया आएको छ । धेरैले गीत मन पराएका छन् । गीतको भिडियोमा गायक टंक र गायिका प्रविशा स्वयं फिचर्ड छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु