एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

‘तमी बाहेक’ बोलको गीत सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १९ गते, शुक्रबार २१:३५

काठमाडौं । गायक टंक तिमिल्सिना र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ ।

‘तमी बाहेक’ बोलको गीत केही फरक खालको छ । यसमा पश्चिमी भेगमा बोलिने भाषालाई प्रयोग गरिएको छ ।
राम विष्ट अभिरलको शब्दको गीतमा गायक टंक तिमिल्सिनाकै संगीत रहेको छ । एरेञ्ज पनि उनी स्वयंको हो ।

टेकेन्द्र शाहको निर्देशन रहेको गीतमा प्रेम कुमार केसीले क्यामेरा चलाएका छन् । निर्देशक शाहकै सम्पादन र कलर रहेको भिडियोमा रामकुमार केसीको कोरियोग्राफी छ ।

‘तमी बाहेक’ बोलको गीतमा दर्शकले यूट्युबमा दर्शकबाट निकै राम्रो प्रतिक्रिया आएको छ । धेरैले गीत मन पराएका छन् । गीतको भिडियोमा गायक टंक र गायिका प्रविशा स्वयं फिचर्ड छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु