• नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० असार २०७७, शनिबार ०९:३६

    गोरखा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

    पालुङटार नगरपालिका-७ बस्ने ४४ वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएकोमा शनिबार बिहान ५:०५ मा उपचारको क्रममा मृत्यु भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु