फेसियल हाउसले आफ्ना सम्पूण कर्मचारीको कोरोना ईन्सुरेन्स गरेकोछ । अजोड ईन्सुरेन्स बाट सम्पूण कर्मचारीको ईन्सुरेन्स गरीएको फेसियल हाउसकी सहायक प्रवन्धक प्रभा थापाले जनाएको छ । विगत ११ वर्ष देखि सौंन्दर्य सेवामा अग्रनी स्थानमा रहेरको फेसियल हाउसले आफनो ग्राहकहरुको सुविधाको लागि कोभिड –१९ को विषेश सुरक्षा अप्नाई काठमाडौंको सिटिसि मल र चावेल र पोखराको टे«ड मल ब्रान्च वाट विशेष सुविधा दिरहेको छ ।