शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

निर्मला सुवेदीको शब्द र राधिका हमालको स्वरमा ‘दिदीभाइ’ (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २४ गते, बुधबार १५:११

काठमाडौं, २४ असार । कोरोना कहरका बिछ तीजको रहर बढिरहेका बेला गीत हरु आउनी क्रम जारी नै छ यतिबेला राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ । निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् ।

गीतमा परदेश बाट स्वदेश आएको भाइ क्वारेन्टाइन मा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतिको बाटो हेरेर बसेकी चेलिको ब्यथा कथा समावेश गर्न खोजिएको छ l यसपाली माइत आउन नपाएनी भाइको क्वारेन्टाइन बसाइ लाई थप उर्जा र हौसल्ला दिने काम चेलिले गर्छिन भने भाइले पनि दिदिको मन लाई दुखी नबनाउन अनुरोध गर्दछन ।

गीत लाई बिक्रम चौहान को निर्देशन प्रकाश खड्का को छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ l जैमिनी नगर बाग्लुङका मेयर शिक्षा अधिकृत वार्ड अध्यक्ष र शिक्षक बुद्दिजिवी हरुलाइ पणि भिडियोमा डेख्ण सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु