प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म‘दिल बेचारा’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २४ गते, बुधबार १८:३२

काठमाडौ, २४ असार । बलिउड कलाकार सुशान्त सिंह राजपुतको अन्तिम फिल्म‘दिल बेचारा’को ट्रेलर सार्वजनिक भएको छ । केहि दिन अघि मात्र रिलिज भएको ट्रेलरको करौडौले हेरेका छन् । फिल्मको ट्रेलर हेरेपछि मानिसहरुले हरेक सीन र डायलगलाई सुशान्तसँग जोडिरहेका छन् । उक्त ट्रेलरलाई सुशान्तका फ्यानहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

फिल्मको बीचमा एउटा यस्तो डायलग छ जसमा सुशान्तले भनेका छन् ‘जन्म कहिले लिने, मर्ने कहिले हामीले निर्णय गर्न सक्दैनौ, जिन्दगी कसरी जिउनेमा हाम्रो निर्भर हुन्छ । तर जीवन कसरी जिउने भन्ने हाम्रो हातमा छ । ’ सुशान्तले बोलेको कुरा र यो ट्रेलरको डायलगलाई मानिसहरुले सुसाइडसँग जोडेर हेर्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु