दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अभिनेत्री रेखा थापा व्यायाममा सक्रिय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २६ गते, शुक्रबार ७:५९

काठमाडौं, २६ असार । अभिनेत्री रेखा थापा लकडाउन भर तनाव कम गर्न व्यायाममा सक्रिय भएकी छिन् । उनी योगाशन देखि व्यायामका विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् ।

आज उनले टाउको तल खुट्टा माथि राखेर तस्बिर सेयर गरेकी छिन् । रेखाले उक्त तस्बिरमा लेखेकी छिन्ः शरीर नै मेरो घर हो, शरीरमा म बस्छु, म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहंकार पनि ठिक ठाउँमा बस्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु