बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

लायन्स क्लब अफ काठमाडौ प्रयास नगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २७ गते, शनिबार १४:५६

असार २७,काठमाडौं ।

सामाजिक उत्तरदायित्व र समाज सेवाको भावनाले फ्लाईटेक इन्टरनेसनल,लायन्स क्लब अफ काठमाडौ प्रयास नगरसाथै लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कोरोनो भाइरस(कोभिड-१९)को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा राखेर रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने भएको ले सामाजिक दूरी कायम गरि शिविर अयोजना गरिएको फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक नाजिर हुसैन
ले जानकारी दिए।

नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल को चुच्चे पाटी अवस्थित केवल टावर परिसरमा भएको शिविरमा ४०जनाले रत्तदान गरेका थिए।

कार्यक्रममा क्लबका फाउन्डर पेसिडेन्ट अमीत थापा,जोनचियरप्रशन माधव लामिछाने,कोषाध्यक्ष निर्मला तामाङ,सचिव निशु झा,समाजसेवी देवी दत्त खरेल,शिवहरि खनाल लगाएतको उपस्थिति थियोे ।



फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु