आज थप ७० जनामा कोरोना संक्रमण, संक्रमित १६,७१९ पुगे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २७ गते, शनिबार १६:३८

काठमाडौ । नेपालमा थप ७० जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु