विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

गायक टंक बुढाथोकी र गायिका सबिता भण्डारीको ‘सरी’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २८ गते, आईतवार १५:५४

काठमाडौं । चर्चित गायक टंक बुढाथोकी र गायिका सबिता भण्डारीको ‘सरी’ बोलको गीत सार्वजनिक भएको छ ।

टंकको शब्द, संगीत, एरेञ्ज रहेको गीतमा टंक र सबिताको स्वर रहेको छ । ‘सरी’ बोलको गीत टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गम्भिर बिष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर छन् ।
भिडियोमा सरोज आश्मालाई श्रीमान श्रीमतीको भुमिकामा देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका छन् ।
गीतमा नबिन निरौलाले सम्पादन गरेका छन् । सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा गायक स्वयम टंककै कन्सेप्ट रहेको छ ।
लकडाउन खुकुलो भएपछि गायक टंकको यो दोस्रो काम हो, भने कार्टुन क्रुजको पहिलो काम हो । कार्टुन क्रुजका नियमित दर्शकका लागी यो भिडियो बिशेष हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु