हेर्नुस् के छ ? आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २९ गते, सोमबार १४:४२

काठमाडौ, २९ असार । नेपाली बजारमा आज सुनको मुल्य बढेकोे छ । शुक्रबार घटेको सुनको मुल्य आज तोलामा १०० रुपैयाँले बढेकोे हो । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य बृद्धि भई तोलाको ९९० रुपैयाँमा कारोवार भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु