“दिदी बहिनी हो नि माया” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २९ गते, सोमबार १९:२१

काठमाडौँ – हिन्दु नारिहरुको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा चर्चित गायिका सरिता कार्किको नयाँ तिज गीत सार्वजनिक भएको छ । “दिदी बहिनी हो नि माया” बोलको गीतमा बालगायिका आयुषा गौतम र सरिता कार्किको स्वर रहेको छ ।
करण न्यौपानेको शब्द र संगीत रहेको यस गीतमा लोकप्रिय निर्देशक शंकर बिसीको निर्देशन रहेको छ । गीतमा आयुषा गौतम,सरिता कार्कि लगाएत अन्य दिदी बहीनीको निकै नै राम्रो अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु