पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • कटानको समस्याबाट स्थानीयहरुलाई चिन्तीत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ असार २०७७, सोमबार २०:०२

    रौतहट । रौतहटको गौर नगरपालिका वाड नम्बर ६ सबगडा लाल बकैया नदीको बाडको प्वाल बाट पानी आईरहेको थियो वडा अध्यक्ष सेख जमसैदले मध्य नजर राखि सम्बेदनशिल मानिएका कटानको समस्याबाट स्थानीयहरुलाई चिन्तीत बनाएको छ ।

    गत बर्ष बकैया नदीमा आएको बमढीले तटबन्ध नै कटान गरी बसिस्तमा बढीको पानी प्रवेश गरेको थियो । उक्त स्थानलाई नदी नियन्त्रणको टालीलले मर्मत सम्भार गरेपनि यसपाली नदीमा आएको बाढीको पानी कम भएपछि पानीको बेग द्रुत गतिमा बढेर तटबन्ध नजिक कटान तिव्र रुपमा भइरहेको छ ।

    बकैया नदीमा आएको बाढीले सबगडा नजिक लाल बकैयाले तटबन्ध नजिक कटान गर्न थालेपछि सदरमुकाम डुवानमा पर्ने खतरा उत्पन्न भएको जिल्ला समन्वय समितिका उप-सभापति राम बस्सिठ यादवले वताए ।

    सबगडा नजिक बकैया नदीको तटबन्ध समयमा मर्मत भएन भने सदरमुकाम पुरै गौर डुवानको उच्च जोखिममा रहेको वडा अध्यक्ष सेख जमसैदको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु