आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

आज थप ११६ जना कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३० गते, मंगलवार १७:०८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । आज ११६ जना थपिएका छन् । सोमबार १४४ जना थपिएका थिए । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । २४ घण्टामा ४ हजार ३६१ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १० हजार ३२८ जना पुगेको छ । आज ३४ जना निको भएका छन् । सोमबार १,७०५ जना निको भएका थिए । आइतबार १४७ जना निको भएका थिए । शनिबार ४३१ जना निको भएका थिए । शुक्रबार १२० जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्लामा कोरोना मुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु