पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • निर्देशक राजकुमार र अञ्जलीको तिज गित “चुरा नारीमा” सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० असार २०७७, मंगलवार २२:०६

    काठमाडौं । लोकप्रिय गायिका बिमला गैरे र गायक प्रेम कुमार गैरेको स्वरबद्ध तीज गीत “चुरा नारीमा” सार्वजनिक भएको छ। उक्त गीतको शब्द/संगीत सर्जक गोबिन्द सुनामले गरेका छन् ।

    सार्वजनिक उक्त गितमा गोबिन्द सुनाम र ममता सुनामको प्रस्तुती रहेको छ भने यस गीतलाई परिनिर्वाण क्रियशन प्रा.ली. ले बजारमा ल्याएको हो।
    नेपाली गित संगितमा मात्र नभइ भोजपुरी चलचित्रमा समेत सर्किय अहिलेका चर्चित निर्देशक
    /कोरियोग्राफी एवम् डान्स डाइरेक्टर राजकुमार दर्जिले यस गितको निर्देशन गरेका छन् । बहुचर्चित मोडल तथा नायिका अञ्जली अधिकारीले महिला मोडलको भुमिका निर्वाह गरेकीछन् भने उनलाई निर्देशक तथा नायक राजकुमार दर्जीले साथ दिएकाछन् ।यो गीतलाई पिबि मियुजिक क्रियशनको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु