• चुरोटको लत कसरी हटाउने ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ असार २०७७, बुधबार ०७:५७

    – चुरोटको लत हटाउनका लागि सबैभन्दा पहिला त आफु प्रतिवद्ध हुनुपर्छ । चुरोटको कारण हुनसक्ने संभावित खतरालाई मनन गरेर चुरोट छाड्ने प्रण गर्नुपर्छ ।

    – जतिबेला तपाई चुरोट सल्काउन सुरु गर्नुहुन्छ, यसका नकारात्मक असरलाई गहिरोगरी केलाउने प्रयास गर्नुहोस् ।

    -माहौल र सरसंगतले पनि चुरोटको लतमा बढवा दिइरहेको हुन्छ । त्यसैले जहाँ चुरोट सेवन गर्न प्रतिकुल हुन्छ, त्यस्तै माहौलमा बस्नुहोस् ।

    – दैनिक तालिका यस्तो बनाउनुहोस्, जसले तपाईलाई चुरोट खाने फुर्सद नमिलोस् । केहि हप्ता वा एक महिनासम्म त्यस्तो दिनचर्या पछ्याउनु भयो भने चुरोटको लत छुट्नेछ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु