प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

चुरोटको लत कसरी हटाउने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३१ गते, बुधबार ०७:५७

– चुरोटको लत हटाउनका लागि सबैभन्दा पहिला त आफु प्रतिवद्ध हुनुपर्छ । चुरोटको कारण हुनसक्ने संभावित खतरालाई मनन गरेर चुरोट छाड्ने प्रण गर्नुपर्छ ।

– जतिबेला तपाई चुरोट सल्काउन सुरु गर्नुहुन्छ, यसका नकारात्मक असरलाई गहिरोगरी केलाउने प्रयास गर्नुहोस् ।

-माहौल र सरसंगतले पनि चुरोटको लतमा बढवा दिइरहेको हुन्छ । त्यसैले जहाँ चुरोट सेवन गर्न प्रतिकुल हुन्छ, त्यस्तै माहौलमा बस्नुहोस् ।

– दैनिक तालिका यस्तो बनाउनुहोस्, जसले तपाईलाई चुरोट खाने फुर्सद नमिलोस् । केहि हप्ता वा एक महिनासम्म त्यस्तो दिनचर्या पछ्याउनु भयो भने चुरोटको लत छुट्नेछ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु