बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३१ गते, बुधबार १२:२५

काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ । असार २५ गते बिहीबार सबैभन्दा बढि ९२ हजार ४०० रुपैयाँमा सुन खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु