• आज थप १ सय ६७ जना कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १६:५१

    काठमाडौं, १ साउन । मुलुकमा थप १ सय ६७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना ६७ संक्रमित थपिएका हुन् ।

    योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु