• गायक सुनिल गीरीको ‘झरी परेको रात ‘बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ श्रावण २०७७, आईतवार २२:३३

    काठमाडौ ।साउनको पहिला हप्ता शुक्रवार चर्चित गायक सुनिल गीरीको ‘झरी परेको रात ‘बोलको गीत सार्वजनिक भएको छ।

    झरी परेको रात’ बोलको गीत सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो।
    गीतमा स्वर, शब्द तथा संगीत सुनिल गीरीको र मिक्सिङ श्याम स्वेत रसाईलीको रहेको छ ।
    गीतमा सुनिल गीरी, श्रेया शर्मा र डा.त्रिुशला गुरुङले अभिनय गरेका छन् ।अनिल के.मान्धरर ले खीचेको भिडीयो लाई विवेक बि.क.ले सम्पादन गरेका छन् । भिडियोका निर्देशक स्यमं सुनिल गिरी हुन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु