सारीमै राम्री नेपाली नारी’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ७ गते, बुधबार २०:११

काठमाडौ ।सारीमै राम्री नेपाली नारी’ बोलको गीत सार्वजनिक भएको छ ।

सारीमै राम्री नेपाली नारी ‘बोलको गीत सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो।
ऊत्त गीतमा स्वर समित परियार र पूर्णिमा कोइराला रहेको छ ।

गीतमा मिक्सिङ खड्का बाजुराली गरेका छन् । शंकर बि.सी. र रबिना भण्डारीले अभिनय गरेका छन्।

गीतमा शब्द पूर्णिमा कोइराला र सङगीत मिलन सिलवाल र राजु थापाको रहेको छ । यस गीतका निर्देशक शंकर बि.सी. हुन ।

दुर्गा पौडेलले गरेको छायांकनलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।

भिडीयो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु