काठमाडौ ।सारीमै राम्री नेपाली नारी’ बोलको गीत सार्वजनिक भएको छ ।
सारीमै राम्री नेपाली नारी ‘बोलको गीत सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो।
ऊत्त गीतमा स्वर समित परियार र पूर्णिमा कोइराला रहेको छ ।
गीतमा मिक्सिङ खड्का बाजुराली गरेका छन् । शंकर बि.सी. र रबिना भण्डारीले अभिनय गरेका छन्।
गीतमा शब्द पूर्णिमा कोइराला र सङगीत मिलन सिलवाल र राजु थापाको रहेको छ । यस गीतका निर्देशक शंकर बि.सी. हुन ।
दुर्गा पौडेलले गरेको छायांकनलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।
भिडीयो: