• गुलेली बन्दुक बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १२:५०

    काठमाडौ ।टिकटकबाट चर्चित भएका सुधिर श्रेष्ठ अहिले टिकटक कम गर्दै म्युजिक भिडियो तिर व्यस्त हुदै छन ।

    उनको गुलेली बन्दुक बोलको गीत सामाजीक सञ्जालबाट सार्वजनिक भएको छ ।
    टिका सानु र अमित सापकोटा को स्वरमा रहेको गीतमा खड्का बाजुरालीको मिक्सिङ रहेको छ ।

    गीतमा सुधिर श्रेष्ठ र टिका सानुले अभिनय गरेका छन् ।
    शब्द अर्जुन सुवेदी र संगीत संयोजन बिश्वास नेपालको रहेको छ ।
    शम्भु चालिसेले छायांकन गरेको भिडियो लाई सुजन शाहीले सम्पादन गरेका छन् ।
    भिडियोका निर्देशक शिब बि.ब हुन् ।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु