काठमाडौ ।टिकटकबाट चर्चित भएका सुधिर श्रेष्ठ अहिले टिकटक कम गर्दै म्युजिक भिडियो तिर व्यस्त हुदै छन ।
उनको गुलेली बन्दुक बोलको गीत सामाजीक सञ्जालबाट सार्वजनिक भएको छ ।
टिका सानु र अमित सापकोटा को स्वरमा रहेको गीतमा खड्का बाजुरालीको मिक्सिङ रहेको छ ।
गीतमा सुधिर श्रेष्ठ र टिका सानुले अभिनय गरेका छन् ।
शब्द अर्जुन सुवेदी र संगीत संयोजन बिश्वास नेपालको रहेको छ ।
शम्भु चालिसेले छायांकन गरेको भिडियो लाई सुजन शाहीले सम्पादन गरेका छन् ।
भिडियोका निर्देशक शिब बि.ब हुन् ।
भिडियो: