
काठमाडौ । ‘झम झम दर्कियो झरी‘बालको गीत सार्वजनीक भएको छ ।

कुष्ण रिउली र रिता केसीको स्वरमा रहेको छ । उक्तमा कुष्ण रिउली र सावित्रा बि.क ले अभिनय गरेका छन् ।
गीतमा पासोन नाथ योगीको शब्द र संगीत रहेको छ ।
प्रकाश खड्काले खीचेको भिडीयोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।
भिडीयो निर्देशक बिक्रम चौहान हुन् ।
भिडीयो:


