पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • गाईजात्रा भिडियो ‘वार कि पार’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १८:१०

    काठमाडौ ।यस वर्ष गाईजात्रा नजिकिदै जादा गाईजात्रा सम्बन्धि हास्यव्यङ्ग्यात्मक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा नजिकिँदै गरेको गाईजात्रा पर्वलाई लक्षित गर्दै उत्सव केसी र दमन रुपाखेतीको हास्यव्यङ्ग्यात्मक गाईजात्रा भिडियो ‘वार कि पार’ सार्वजनिक भएको छ । कलाकार उत्सव केसी र दमन रुपाखेतीको संयुक्त प्रस्तुतिमा ‘वार कि पार’ गाईजात्रा २०७७ सार्वजनिक भएको हो ।

    राजनेताहरूलाई गाली गरी सुध्रिने मौका दिएको र अबको जिम्मेवारी युवाहरूलाई दिन सुझाव स्वरूप यस गाईजात्रे झटारो ल्याएका छौ’, कलाकार दमन रुपाखेतीले भने । यस्तै यस वर्षबाट सुरु गरेको गाईजात्रे भिडियो आगामी वर्षमा पनि निरन्तरता दिने कलाकार उत्सव केसीले बताए ।

    भिडियोमा लय संग्रौला, दमन रुपाखेती, लक्ष्मीनाथ तिमिल्सिना, सुशीला निरौला(बिम्ली), घनश्याम गौतम, शुरेस तिमिल्सिना, शोभा भण्डारी, विजय तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु